हाम्रा काम

कार्यक्रमहरू

संरक्षणलाई जीविकोपार्जनसँग जोड्ने चार विषयगत कार्यक्रम।

Other Programs

जैविक विविधता, पारिस्थितिक प्रणालीका सेवा तथा जलवायु परिवर्तन

यो कार्यक्रमले उष्णकटिबन्धीय जङ्गलदेखि उच्च हिमाली चरनसम्म फैलिएको दक्षिण एसियाको समृद्ध जैविक विविधताको संरक्षण गर्ने लक्ष्य राखेको छ। यसले प्राकृतिक स्रोतको व्यवस्थापन गर्ने तथा जलवायु परिवर्तनको अनुकूलन र…

Other Programs

नीति, अनुसन्धान तथा सञ्जालीकरण

सञ्जालीकरण, नीति तथा अनुसन्धान कार्यक्रममार्फत एन्साबले तल्लो तहका नेतृत्वदेखि राष्ट्रिय सरकारका अधिकारीसम्म प्रमुख सरोकारवालासँग मिलेर सामुदायिक वन र गैरकाष्ठ वन पैदावारसम्बन्धी नीतिको विकास तथा कार्यान्वयन सुधार गर्छ।…

Other Programs

क्षमता विकास तथा सेवाहरू

स्थानीय समुदायले आफूले धेरै भर पर्ने पारिस्थितिक प्रणालीलाई दिगो र समावेशी ढङ्गले व्यवस्थापन गर्न आवश्यक ज्ञान पाऊन् भन्ने एन्साबको उद्देश्य हो। त्यसैले यसले आफ्ना सबै परियोजनामा क्षमता विकासमा ठूलो ऊर्जा लगाउँछ। विशेष…

Pro-Poor Economic Development

गरिबमैत्री आर्थिक विकास

यो कार्यक्रमले अति गरिबलाई फाइदा पुर्‍याउने तथा सामाजिक समता, न्याय र सुशासनलाई प्रवर्द्धन गर्ने वातावरणीय दृष्टिले दिगो बजार सिर्जना वा सुदृढ गर्ने लक्ष्य राखेको छ। यसले लक्षित प्राकृतिक स्रोतजन्य उत्पादनको सम्पूर्ण…