
कार्यक्षेत्र

एन्साबले हाल नेपालका विभिन्न जिल्लामा धेरै परियोजना कार्यान्वयन गरिरहेको छ। जिल्लाहरूलाई निम्नानुसार वर्गीकरण गरिएको छ:
सघन हस्तक्षेप जिल्ला: दोलखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, दार्चुला, बझाङ, हुम्ला, जुम्ला, मुगु, बाजुरा, डोल्पा, रुकुम पूर्व, गोरखा, ताप्लेजुङ।
सामान्य हस्तक्षेप जिल्ला: कालिकोट, जाजरकोट, रुकुम पश्चिम, रोल्पा, म्याग्दी, मुस्ताङ, मनाङ, कास्की, लमजुङ, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा, पाँचथर।