लेखक: एन्साब प्रकाशक: एन्साब भाषा: नेपाली प्रकाशन मिति: जुन २०२० आईएसबीएन: उपलब्ध छैन पृष्ठ सङ्ख्या: ८+४ मूल्य: निःशुल्क
यो पुस्तिकाले उत्पादक उद्यममा काम गर्ने श्रमिकहरूका लागि व्यावसायिक स्वास्थ्य तथा सुरक्षा (ओएचएस) सम्बन्धी निर्देशन प्रस्तुत गर्छ। यसले सुरक्षित कार्य अभ्यास र सम्भावित व्यावसायिक स्वास्थ्य तथा सुरक्षा जोखिम व्यवस्थापन गर्ने तरिकाको प्रवर्द्धन गर्छ।