लेखक: एन्साब प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: अक्टोबर २०१० आईएसबीएन: 978-9937-8360-0-5 पृष्ठ सङ्ख्या: २०+८ मूल्य: निःशुल्क
यो टुलकिट स्थानीय स्रोत व्यक्ति (एलआरपी) भर्ती, तालिम र परिचालनको प्रक्रिया र विधिमा केन्द्रित छ, जसबाट विकास परियोजना समाप्त भएपछि पनि स्थानीय रूपमा उपलब्ध जनशक्तिमार्फत ग्रामीण परिवेशमा विकास सेवा अझ प्रभावकारी रूपमा पुर्याउन सकियोस्।
टुलकिट ८: स्थानीय स्रोत व्यक्तिको विकास र परिचालन | ANSAB