
यो टुलकिटले छनोट गरिएका गैरकाष्ठ वन पैदावारको कुल भण्डार र सङ्कलन योग्य मात्रा निर्धारण गर्न र वन व्यवस्थापन हस्तक्षेपका लागि विशिष्ट सिफारिस निकाल्न व्यावहारिक विधि र औजार उपलब्ध गराउँछ। उद्देश्य दिगो वन व्यवस्थापनको आधार उपलब्ध गराउने सहभागितामूलक सूचीकरण विधि उपलब्ध गराउनु हो।