
यो टुलकिट दिगो समुदायमा आधारित प्राकृतिक उत्पादन उद्यमको विकास प्रवर्द्धन गर्न स्थानीय समुदाय, विशेष गरी तीमध्ये सबैभन्दा गरिबको उद्यमशीलता सीप र क्षमता विकासमा केन्द्रित छ। उद्देश्य समुदायस्तरमा उद्यमशीलता सीप र संस्कृति विकास गर्ने कार्यक्रमहरूको विकास र कार्यान्वयनमा मार्गदर्शन उपलब्ध गराउनु हो।