प्रस्तुति तथा कार्यवाही

नेपालमा साना वन उद्यमलाई सहयोग

मिति: फेब्रुअरी १६–१८, २०११ स्थान: ग्लोबल होटल, अदिस अबाबा, इथियोपिया आयोजक: आईआईईडी, संयुक्त राष्ट्रसङ्घीय एफएओ, प्रोफर भाषा: अङ्ग्रेजी पृष्ठ सङ्ख्या: १७ मूल्य: निःशुल्क

कार्यकारी निर्देशक भीष्म सुवेदीले अदिस अबाबा, इथियोपियामा इन्टरनेसनल इन्स्टिच्युट फर एन्भायरोन्मेन्ट एण्ड डेभलपमेन्ट (आईआईईडी), संयुक्त राष्ट्रसङ्घीय एफएओ र प्रोफरले संयुक्त रूपमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय फरेस्ट कनेक्ट कार्यशालामा नेपालका साना वन उद्यम (एसएमएफई) लाई सहयोग गर्ने एन्साबका पहलबारे प्रस्तुति दिनुभयो। उहाँले तेस्रो पक्ष प्रमाणीकरण, बायो–ब्रिकेटको सहरी बजार विस्तार र नेपालमा विन्टरग्रिनको जिम्मेवार मूल्य शृङ्खला विकासमा साना वन उद्यमलाई एन्साबको सहयोगबारे ३ वटा केस प्रस्तुत गर्नुभयो।

नेपालमा साना वन उद्यमलाई सहयोग | ANSAB