
यो पुस्तक “सामान्य निर्देशिकाहरूको सङ्कलन: फेयरट्रेड, पहिचानयोग्यता र सामाजिक उत्तरदायित्व” को नेपाली संस्करण हो, जसमा ‘साना उत्पादक सङ्गठनका लागि फेयरट्रेड’, ‘सङ्कलक, उत्पादक र व्यापारीका लागि पहिचानयोग्यता’ र ‘सामाजिक उत्तरदायित्व’ का सामान्य निर्देशिकाको सङ्कलन समावेश छ।