
लेखक: दिवा श्रेष्ठ प्रकाशक: एन्साब भाषा: अङ्ग्रेजी प्रकाशन मिति: जुन २००१ पृष्ठ सङ्ख्या: ३४ मूल्य: निःशुल्क
सूक्ष्म उद्यम विकास कार्यक्रम (मेडेप) ले राष्ट्रिय तहमा अल्लोका धागो, कपडा र उत्पादनको बजार अवस्था र उत्पादनका उपभोक्ताको विश्लेषण गर्न काठमाडौँ उपत्यकामा अल्लो र भाङ्ग्राको बजार अध्ययन डिजाइन गर्यो। यो अध्ययनले प्रमुख आपूर्तिकर्ता (जिल्ला) र काठमाडौँ उपत्यकाका प्रमुख बिक्री केन्द्र पहिचान गर्यो। अध्ययनले उत्पादनको गुणस्तर लगायत प्रमुख बाधा अन्वेषण गर्यो।
डाउनलोड (पीडीएफ, 79.43 KB)