लेखक: एन्साब प्रकाशक: एन्साब भाषा: नेपाली प्रकाशन मिति: जुन २०२० आईएसबीएन: उपलब्ध छैन पृष्ठ सङ्ख्या: १२+४ मूल्य: निःशुल्क
यो पुस्तिकामा जटामसी (Spikenard) को असल सङ्कलन अभ्यास, दिगो सङ्कलन र सङ्कलनपछिको ह्यान्डलिङका आधारभूत आवश्यकताको विस्तृत जानकारी समावेश छ।