पुस्तक तथा पुस्तिका

चिराइतोको नर्सरी व्यवस्थापन तथा खेतीसम्बन्धी फिल्ड पुस्तिका

प्रकाशक: एसएनभी भुटान, कृषि तथा वन मन्त्रालय/भुटान शाही सरकार भाषा: अङ्ग्रेजी प्रकाशन मिति: डिसेम्बर २०१२ पृष्ठ सङ्ख्या: १५+६ मूल्य: निःशुल्क

चिराइतो (Swertia chirayita) को नर्सरी विकास र खेतीसम्बन्धी यो पुस्तिका अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईफाड) ले वित्तपोषण गरेको र भुटान शाही सरकारको कृषि तथा वन मन्त्रालय (एमओएएफ) ले कार्यान्वयन गरेको ‘बजार पहुँच तथा वृद्धि तीव्रीकरण परियोजना (म्यागिप)’ मा एसएनभीको प्राविधिक सहयोगको हिस्साका रूपमा तयार गरिएको हो, र यो प्रजातिको नर्सरी विकास, खेती र पालनका लागि मार्गदर्शन र निर्देशन प्रदान गर्छ।