पुस्तक तथा पुस्तिका

फेयरवाइल्ड मापदण्ड संस्करण २.० कार्यसम्पादन सूचक (नेपाली भाषामा)

यो फेयरवाइल्ड मापदण्ड संस्करण २.० को अङ्ग्रेजी–नेपाली अनुवाद हो।

यो दस्तावेजको अङ्ग्रेजी–नेपाली अनुवाद एन्साबले बेलायत सरकारमार्फत डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा गरेको हो। अनुवादको शुद्धता सुनिश्चित गर्न हरसम्भव प्रयास गरिए पनि कुनै त्रुटि वा अर्थमा भिन्नता भएमा दस्तावेजको मूल अङ्ग्रेजी संस्करणलाई सन्दर्भ बिन्दु मान्नुपर्छ।