पुस्तक तथा पुस्तिका

सामुदायिक स्वास्थ्यकर्मी तालिम पुस्तिका

लेखक: एन्साब प्रकाशक: एन्साब भाषा: नेपाली प्रकाशन मिति: २०१६ आईएसबीएन: 978-9937-0-1395-6 पृष्ठ सङ्ख्या: १४४+१० मूल्य: निःशुल्क

एन्साबले रिलिफ इन्टरनेसनल (आरआई) सँगको साझेदारी र युरोपेली सङ्घको आर्थिक सहयोगमा नेपालमा कार्यान्वयन गरेको वन हेल्थ एसिया कार्यक्रम अन्तर्गत ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता (सीएचडब्लू) तालिम पुस्तिका’ प्रकाशन गरेको छ। यो तालिम पुस्तिकाले वन हेल्थ दृष्टिकोणअनुरूप पशु र मानव स्वास्थ्य दुवै क्षेत्रबाट व्युत्पन्न “सामुदायिक स्वास्थ्य कार्यकर्ता” को एकल एकीकृत अवधारणा समावेश गर्छ, र प्रमुख जुनोटिक रोगको समयमै पहिचान, रोकथाम, निगरानी र राष्ट्रिय प्रणालीमा प्रतिवेदन गर्ने तल्लो तहका सामुदायिक स्वास्थ्य कार्यकर्ताको क्षमता विकास गर्ने लक्ष्य राख्छ।

सामुदायिक स्वास्थ्यकर्मी तालिम पुस्तिका | ANSAB