लेखक: भीष्म प्र. सुवेदी, सुदर्शन च. खनाल र पुष्पा ल. घिमिरे प्रकाशक: इन्टरनेसनल इन्स्टिच्युट फर एन्भायरोन्मेन्ट एण्ड डेभलपमेन्ट (आईआईईडी) भाषा: अङ्ग्रेजी प्रकाशन मिति: अगस्ट २०१५ आईएसबीएन: 978-1-78431-238-1 पृष्ठ सङ्ख्या: २४ मूल्य: निःशुल्क
यो पत्रले हिमालयन बायो ट्रेड प्रा. लि. (एचबिटिएल) ले बजारीकरण गरेको समुदायमा आधारित हस्तनिर्मित कागजले नेपाली हस्तनिर्मित कागजलाई अन्तर्राष्ट्रिय नक्सामा ल्याउन कसरी सहयोग गरिरहेको छ भन्ने छलफल गर्छ।