पुस्तक तथा पुस्तिका

नेपालका समुदायमा आधारित वन उद्यम: केस स्टडी, सिकाइ र निहितार्थ

लेखक: भीष्म प्र. सुवेदी, हेमन्त रा. ओझा, केन निकोल्सन र सूर्य बि. विनायी प्रकाशक: एन्साब र एसएनभी/नेपाल भाषा: अङ्ग्रेजी प्रकाशन मिति: डिसेम्बर २००२ आईएसबीएन: 99933-53-38-8 पृष्ठ सङ्ख्या: १०९ + ११ मूल्य: निःशुल्क

प्रकाशनले समुदायमा आधारित वन उद्यमका हालका र विगतका पहलको मूल्याङ्कनका निष्कर्ष प्रस्तुत गर्छ। विभिन्न स्वामित्व विकल्पको प्रतिनिधित्व गर्ने कुल ११ वटा उद्यम केस अध्ययन गरियो। प्रकाशनको अध्याय १ मा परिचयात्मक भाग उद्देश्य र विधिसहित प्रस्तुत गरिएको छ, अध्याय २ ले उद्यम तरिका र केस अध्ययनको विवरण दिन्छ, त्यसैगरी अध्याय ३ ले उद्यम र तरिकाको विश्लेषण र छलफल गरेको छ र अध्याय ४ ले मूल्याङ्कनको निष्कर्ष प्रस्तुत गरी सिफारिस गर्छ।

नेपालका समुदायमा आधारित वन उद्यम: केस स्टडी, सिकाइ र निहितार्थ | ANSAB