पुस्तक तथा पुस्तिका

साइटेस महासन्धि तथा नेपालको साइटेस ऐन

लेखक: एन्साब प्रकाशक: एन्साब भाषा: नेपाली र अङ्ग्रेजी प्रकाशन मिति: अप्रिल २०१९ आईएसबीएन: उपलब्ध छैन पृष्ठ सङ्ख्या: ७३+४ मूल्य: निःशुल्क

यो पुस्तक डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा एन्साबले कार्यान्वयन गरेको “साइटेससँग सफल हुँदै: नेपालबाट जटामसीको दिगो र समतामूलक व्यापार” परियोजना अन्तर्गत वनस्पति स्रोत विभागले प्रकाशन गरेको हो।