नेपालका दुई जिल्लामा गोलभेँडा र काउलीको मूल्य शृङ्खला अध्ययन
एन्साबले “युएसएड संकलनपछिको अङ्ग” परियोजनाका लागि नेपालका दुई फिड द फ्युचर (एफटीएफ) जिल्ला – बाँके र कपिलवस्तुमा गोलभेँडा र काउलीको मूल्य शृङ्खला अध्ययन गर्न विश्व तरकारी केन्द्र (एभीआरडीसी) सँग उप–सम्झौता गरेको छ।