परियोजनाहरू

सुर्खेत खानेपानी परियोजना

यस परियोजनाको मुख्य उद्देश्य सुर्खेत जिल्लाको कुनाथरी र पोखरीकाँडा गाउँ विकास समिति (गाविस) मा स्वच्छ खानेपानीको आवश्यकता सम्बोधन गर्नु हो। हिमालयन बायो ट्रेड प्रा. लि. (एचबीटीएल) ले एन्साब र सामुदायिक समूहसँगको सहकार्यमा यी गाउँमा स्वच्छ खानेपानी परियोजना निर्माणको योजना बनाएको छ।