सिक्रे सामुदायिक खानेपानी आपूर्ति तथा मर्मतसम्भार परियोजना
एन्साब उत्तर–पूर्वी सिन्धुपाल्चोक जिल्लाको अट्टरपुर गाउँ विकास समिति (गाविस) का सिक्रे, प्युखर्का, टाम्चे, चिप्ले र दोभान बस्तीका समुदायसँग स्वच्छ खानेपानी परियोजनाको निर्माण, मर्मत र सम्भारका लागि काम गरिरहेको छ।