ग्रामीण विकासमा नेपाल उत्कृष्टता केन्द्र: पारिस्थितिक प्रणालीमा आधारित व्यावसायिक कृषिका लागि कृषि–व्यवसाय मोडेलको डिजाइन [पहिलो चरण, पहिलो वर्ष]
परियोजनाका मुख्य उद्देश्य:
सबैभन्दा आशलाग्दा खेती अङ्ग, बजार, सरोकारवाला र स्थलसँग काम गर्दै सामुदायिक पुँजीवाद (CbC) – ईसीए प्रणालीका लागि एक कृषि–व्यवसाय मोडेल – को डिजाइन र प्रयोग सुरु गर्ने;
ज्ञान सिर्जना, विश्लेषण, प्रसार, विज्ञ सल्लाहकार सेवा र क्षमता विकासमार्फत राष्ट्रिय नीति सुधार र कार्यक्रम डिजाइनमा योगदान दिने।