परियोजनाहरू

ग्लोबल ग्रिनग्रान्ट्स फन्ड

अभिलेखयो सामग्री एन्साबको पुरानो वेबसाइटबाट लिइएको हो र त्यतिबेला प्रकाशित भएकै रूपमा देखाइएको छ। नाम, कार्यालय र सम्पर्क विवरण परिवर्तन भएका हुन सक्छन्।अभिलेखबाट थप →

सुरु मिति: २० फेब्रुअरी २०१२
समाप्ति मिति: २० फेब्रुअरी २०१५
स्थान: दोलखा
दाता: ग्लोबल ग्रिनग्रान्ट्स फन्ड
कार्यान्वयन साझेदार: एचबीटीएल, इकार्ड्स
बजेट: २७,५०० अमेरिकी डलर

यो अनुदान एन्सावका परोपकारी गतिविधिका लागि प्रदान गरिएको हो। यस कोषबाट एन्सावले दोलखाको घुल्घुले मास्डिङ कप्ती सामुदायिक खानेपानी उपभोक्ता समितिलाई उनीहरूको सामुदायिक खानेपानी आयोजनामा सहयोग गरिरहेको छ। परियोजना कार्यान्वयन चरणका गतिविधिको अनुगमनमा पनि एन्साब सहभागी छ।