परियोजनाहरू

नेपालमा रेड भुक्तानीले जीविकोपार्जन र स्थानीय आर्थिक विकासमा पार्ने असरको अध्ययन

यो अनुसन्धान अध्ययनले रेड–प्लस भुक्तानी पाइलट परियोजनाको प्रभावको विश्लेषण गर्‍यो, जसले रेड कार्यक्रमलाई कार्बन प्रभावकारी, लागत प्रभावी, समतामूलक र स्थानीय समुदायलाई सह–लाभ दिन सक्षम बनाएर राष्ट्रिय तहमा विस्तार गर्न सकिन्छ वा सकिँदैन भन्ने निर्णय गर्न सहयोग गर्नेछ। समग्र लक्ष्य नेपालका तीन जलाधारमा स्थानीय समुदायका लागि कार्बन भुक्तानीका प्रभावको परीक्षण गर्नु थियो।