परियोजनाहरू

नेपालका साना किसानका लागि ऊर्जा बगैँचा: संस्था, प्रजाति र प्रविधि

एक्सन, नेपाल; बोटानिक गार्डन्स कन्जर्भेसन इन्टरनेसनल (बीजीसीआई), बेलायत; हसन बायोफ्युल्स पार्क, भारत; र फेमिनिस्ट दलित अर्गनाइजेसन (फेडो), नेपाल

नेपाल ऊर्जा बगैँचा परियोजनाले ऊर्जाको संस्थागत अर्थशास्त्र र प्रविधि हस्तान्तरणसम्बन्धी अनुसन्धानलाई वनस्पतिविद् र इन्जिनियरको ज्ञानसँग एकीकृत गरेर, प्रायः सँगै काम नगर्ने विषयबीच नयाँ सम्बन्ध र गैर–परम्परागत साझेदारीसहित विभिन्न विधागत दृष्टिकोणको संलग्नतासम्बन्धी कार्यक्रमको लक्ष्यलाई सम्बोधन गर्छ।

अनुसन्धानको उद्देश्य साना खेती फार्ममा ऊर्जा व्यवस्थापनको अभ्यासमा नयाँ दृष्टिकोण उपलब्ध गराउनु हो।