परियोजनाहरू

सामाजिक न्यायका लागि आर्थिक वृद्धि: कर्णालीमा गैरकाष्ठ वन पैदावार व्यापार र व्यवसाय विकासमा सहयोग

परियोजनाको समग्र उद्देश्य दिगो र समावेशी आर्थिक वृद्धिमार्फत दुर्गम कर्णाली क्षेत्रको गरिबी न्यूनीकरणमा योगदान पुर्‍याउनु हो। विशिष्ट उद्देश्य कर्णाली क्षेत्रका हुम्ला, मुगु र जुम्ला जिल्लामा उच्च मूल्यका गैरकाष्ठ वन पैदावारको दिगो र समतामूलक उपयोग प्रवर्द्धन गर्नु हो।