परियोजनाहरू

दोलखा जिल्लाको मस्डिङ र कप्ती समुदायमा स्वच्छ खानेपानीको निर्माण तथा मर्मतसम्भार

यो अनुदान एन्साबका परोपकारी गतिविधिका लागि प्रदान गरिएको हो। यस कोषबाट एन्साबले दोलखाको घुल्घुले मस्दिङ र कप्ती सामुदायिक खानेपानी उपभोक्ता समितिलाई उनीहरूको सामुदायिक खानेपानी आयोजनामा सहयोग गर्‍यो। एन्साब परियोजनाको कार्यान्वयन चरणका गतिविधिको अनुगमनमा पनि सहभागी भयो।