परियोजनाहरू

भारत र बङ्गलादेशका बजारमा नेपाली अदुवा र यसका उत्पादनको बजार अध्ययन

एफएओले भारत र बङ्गलादेशका बजारमा नेपाली अदुवा र यसका उप–उत्पादनको बजार अध्ययन सञ्चालन गर्न एन्साबको सहयोग मागेको छ। अध्ययनको मुख्य उद्देश्य हालको र सम्भावित आपूर्तिको सन्दर्भमा भारत र बङ्गलादेशमा नेपाली अदुवाको बजार माग अन्वेषण गर्नु हो।